माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजाले विद्यालय शिक्षाको स्तर निकै कमजोर रहेको देखाएको छ । सरकारले केही वर्षयता विद्यालय शिक्षामा वार्षिक सवा खर्ब रुपैयाँ लगानी गरिरहे पनि एसईईको नतिजाले लगानीको प्रभावकारिता र सिकाइमाथिनै गम्भीर प्रश्न उठाएको छ । ४ लाख ५९ हजार विद्यार्थीमध्ये २ लाख ४१ हजारले माथिल्लो कक्षा पढ्न नपाउने नतिजालाई शिक्षा मन्त्रालय आफैंले पनि गम्भीर रुपमा लिएको छ । शिक्षाको स्तर सुधार हुन नसक्नुको कारणलाई लिएर मन्त्रालयका सचिव खगराज बरालसँग हाम्रा सहकर्मी नारायण किलम्बूले कुराकानी गरेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
शिक्षाको स्तर सुधार हुन नसक्नुको कारण के होला ? Kantipur Samachar news headlines uk | |
| 13 Likes | 13 Dislikes |
| 707 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 30 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét