सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्र र बाहिरबाट असन्तोष प्रकट भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने सरकारलाई असफल बनाउन सबै शक्तिकेन्द्रले घेराबन्दी गरेको भन्दै सामाजिक सञ्जालमा असन्तोष पोखेका छन् । उनको टिप्पणीलाइ आधार मान्ने हो भने संविधान र व्यवस्थालाई नै उल्टाउन खोजेको र इतिहासको पुनरावृत्तिको प्रयास भएको बुझाइ सरकारी पक्षमा देखिन्छ । आखिर सरकारले यो खतरा कहाँबाट देखेको हो र त्यसका आधार केके छन् त ?
हाम्रा सहकर्मी दशरथ राईले यिनै प्रश्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका निकट सहयोगी पनि मानिने भट्टराईसामु राखेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
सरकारलाई असफल बनाउन सबै शक्तिकेन्द्रले घेराबन्दी गरेको राजन भट्टराईको भनाइ | Kantipur Samachar news headlines uk | |
| 39 Likes | 39 Dislikes |
| 2,943 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 25 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét