Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०७६
आजको मुख्य समाचार -
* महाधिवेशनको तयारी गर्नुको साटो नेकपामा तदर्थ अवधि लम्ब्याएर नेतृत्वमा बसिरहने दाउ / वरिष्ठ नेतादेखि कार्यकर्ता पंक्तिमा समेत महाधिवेशनमा न बहस, न चासो ।
* तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको छानबिनको निष्कर्ष / प्रतिवेदन भन्छ- उडेको एक मिनेट नपुग्दै खस्यो ।
* देशभरका १५ सय निर्माणाधीन पुलका लागि वर्षेनि १५ अर्ब बजेट चाहिनेमा सरकारले छुट्यायो साढे ४ अर्ब रुपैयाँ / समस्याग्रस्त पुलको संख्या अझै बढ्ने संकेत ।
* विदेशी मुद्रामा आउने उतारचढावको जोखिम वहन गर्ने हेजिङ फन्ड अझै कार्यान्वयन भएन / नियमावली ल्याइएको चार महिना बित्दा पनि राष्ट्र बैंकले कार्यविधि नै ल्याएन ।
* प्रधानमन्त्री कप महिला टी-ट्वान्टीको उपाधि एपीएफले जित्यो / सुदूरपश्चिम ६ विकेटले पराजित ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०७६ kantipur tv today | |
| 542 Likes | 542 Dislikes |
| 23,976 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 26 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét