गुणस्तर मापनका लागि क्वारेन्टाइन र विषादी मापनका लागि जीवनाषक विषादीको नमुना परीक्षण गरी जनस्वास्थ्य अनुकूलका उत्पादन बजारमा प्रवेश गर्ने दिनु उपयुक्त विधि हो । तर देशका धेरै सीमा क्षेत्रका क्वारेन्टाइन र विषादी मापन केन्द्र तयारी अवस्थामै छैनन् । आवश्यक तयारीबिना नै पैठारी हुने तरकारी तथा फलफूलमा अनिवार्य क्वारेन्टाइन र जीवनाषक विषादीको नमुना परीक्षण गर्नुपर्ने व्यवस्थाले देशभरका सीमा क्षेत्रमा भारतबाट आउने फलफूल र तरकारीका ट्रक रोकिएका छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
भारतबाट आउने तरकारीका ट्रक तीन दिनदेखि देशभरका सीमानाकामा रोकिए । news headlines uk | |
| 20 Likes | 20 Dislikes |
| 923 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 24 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét