Kantipur Samachar | कान्तिपुर समाचार, ०८ असार २०७६
आजको मुख्य समाचार -
* समृद्धिका लागि दुई धारे नीति लिएको संसदमा अर्थमन्त्रीको जवाफ / कृषिमन्त्रीद्वारा अनुदान रकम दुरुपयोग भएको स्वीकार / सांसदहरु शिर्ष नेताको नामै बिगारेर विवादमा उत्रिए ।
* तरलता अभाव हटाउन राष्ट्र बैँकले ल्याएको योजना असफल / स्वदेशी बैंकलाइ विदेशी बैंकले ऋण पत्याएनन् ।
* प्रदेश दुईमा प्राकृतिक स्रोतसाधनको चरम दोहन / सरकार भन्दा अवैध क्रसर सञ्चालक बलिया ।
* इथोपियामा सेना प्रमुख सिएरा मेकोनेनको हत्या / सैनिक कु को प्रयास ।
* विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा दक्षिण अफ्रिकासामु तीन सय नौ रनको चुनौती ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, ०८ असार २०७६ kantipur tv today | |
| 347 Likes | 347 Dislikes |
| 21,431 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 23 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét