Kantipur Samachar | कान्तिपुर समाचार, १० असार २०७६
आजको मुख्य समाचार -
* विवादित गुठी विधेयक अन्तत: राष्ट्रिय सभाबाट फिर्ता / भ्रम फिँजाएर विवाद मच्चाउने कोसिस भएकाले फिर्ता लिनुपरेको सरकारको भनाइ ।
* संसदीय समिति र सरकारबीचको टकरावले कानुन निर्माण नै प्रभावित / संसदीय निर्देशन समेत बाध्यकारी बन्न सकेनन् ।
* भारतीय सडकका कारण डुबानमा परेका बाँके नरैनापुरवासीको सरकारसँग हारगुहार / समस्या सुल्झाउन स्थानीय प्रशासनलाई गृहको निर्देशन / प्रजिअ भन्छन्- केन्द्रबाटै पहल होस् ।
* इन्धन ढुवानी व्यवसायीको भ्याटमा दर्ता हुन आनाकानी / करको दायराबाट उन्मुक्तिका लागि सरकारलाई उल्टै दबाब ।
* एसीसी अन्डर नाइन्टिन इस्टर्न रिजन खेल्ने नेपाली टिमको घोषणा / चार नयाँ खेलाडीलाई मौका ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, १० असार २०७६ kantipur tv today | |
| 364 Likes | 364 Dislikes |
| 18,132 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 25 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét