कर्णालीमा पहिलोपटक चिकित्सा शिक्षामा स्नातकोत्तर तहको पठनपाठन हुने भएको छ । नेपाल मेडिकल काउन्सिलले अनुमति दिएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्ने भएको हो । तर त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न प्रतिष्ठानलाई सजिलो भने छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सामा स्नातकोत्तर तहको पढाइ हुने | Kantipur Samachar news headlines uk | |
| 14 Likes | 14 Dislikes |
| 567 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 23 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét